२२ काँडाहरूको बीचमा छरिएको यही हो, जसले वचन सुन्छ तर यस संसारमा* आइपर्ने फिक्री+ र धनसम्पत्तिको भ्रामक शक्तिले गर्दा वचन निसासिन्छ र त्यसले फल फलाउँदैन।+
१३ कुनै पनि नोकर दुई मालिकको दास बन्न सक्दैन किनकि उसले एक जनालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ अथवा ऊ एक जनासित टाँसिनेछ र अर्कोलाई तुच्छ ठान्नेछ। तिमीहरू परमेश्वर र धनसम्पत्ति दुवैको दास बन्न सक्दैनौ।”+