प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ६:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ किनकि जहाँ तिम्रो धन हुन्छ, त्यहीँ तिम्रो मन पनि हुन्छ।

  • मर्कुस ४:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ काँडाहरूको बीचमा छरिएका बाँकी अरू भने ती हुन्‌, जसले परमेश्‍वरको वचन सुन्छन्‌+ १९ तर यस संसारमा* आइपर्ने फिक्री+ र धनसम्पत्तिको भ्रामक शक्‍ति+ अनि बाँकी सबै कुरा प्राप्त गर्ने चाहना+ तिनीहरूको हृदयमा पस्छ र परमेश्‍वरको वचन निसासिन्छ र त्यसले फल फलाउँदैन।

  • मर्कुस १०:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ वरपर हेरेपछि येसुले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “पैसावालहरूलाई परमेश्‍वरको राज्यमा पस्न साँच्चै कठिन हुनेछ!”+

  • लुका ८:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ काँडाहरूको बीचमा पर्ने ती हुन्‌, जसले वचन सुन्छन्‌ तर यस जीवनको फिक्री, धनसम्पत्ति+ अनि मोजमज्जाले गर्दा+ भड्‌किन्छन्‌, जसले गर्दा तिनीहरू पूरै निसासिन्छन्‌ र तिनीहरूको फल पाक्न पाउँदैन।+

  • १ तिमोथि ६:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तर जो हरहालतमा धनी बन्‍न चाहन्छन्‌, तिनीहरू प्रलोभन र पासोमा पर्छन्‌+ अनि अनेकौँ मूर्खतापूर्ण र हानिकारक इच्छाहरूमा फस्छन्‌, जसले मानिसहरूलाई विनाश र पतनतर्फ धकेल्छ।+

  • २ तिमोथि ४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० किनकि वर्तमान युगको* प्रेममा फसेर डेमसले+ मलाई त्यागेका छन्‌ र तिनी थिस्सलोनिका गएका छन्‌। क्रेसेन्स गलातियामा र तितस दलमतियामा गएका छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने