उत्पत्ति २५:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ त्यसपछि भाइचाहिँ जन्मियो। एसावको कुर्कुच्चो समातेर जन्मिएको भएर+ इसहाकले कान्छोचाहिँको नाम याकुब* राखे।+ छोराहरू जन्मँदा इसहाक ६० वर्षका थिए। १ इतिहास १:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ अब्राहामबाट इसहाक जन्मिए।+ इसहाकका छोराहरू एसाव+ र इस्राएल थिए।+
२६ त्यसपछि भाइचाहिँ जन्मियो। एसावको कुर्कुच्चो समातेर जन्मिएको भएर+ इसहाकले कान्छोचाहिँको नाम याकुब* राखे।+ छोराहरू जन्मँदा इसहाक ६० वर्षका थिए।