फिलिप्पी २:१४, १५ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ सबै काम विनागनगन+ र विनावादविवाद+ गरिरहो १५ ताकि तिमीहरू निर्दोष र सुधो बन्न सक अनि टेढो र बेइमान पुस्ताबीच+ परमेश्वरको निष्खोट छोराछोरी बन्न सक,+ जुन पुस्तामाझ तिमीहरू यस संसारमा ज्योतिझैँ चम्किरहेका छौ।+
१४ सबै काम विनागनगन+ र विनावादविवाद+ गरिरहो १५ ताकि तिमीहरू निर्दोष र सुधो बन्न सक अनि टेढो र बेइमान पुस्ताबीच+ परमेश्वरको निष्खोट छोराछोरी बन्न सक,+ जुन पुस्तामाझ तिमीहरू यस संसारमा ज्योतिझैँ चम्किरहेका छौ।+