-
प्रेषित ४:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तब पवित्र शक्तिले भरिएर+ पत्रुसले तिनीहरूलाई भने:
“हे इस्राएलका शासक अनि धर्मगुरु हो,
-
-
प्रेषित २४:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० अनि राज्यपालले मुन्टो हल्लाएर बोल्ने इसारा गरेपछि पावलले भने:
“धेरै वर्षदेखि हजुर यस जातिको न्यायाधीश हुनुहुन्छ भनेर मलाई थाह छ, त्यसैले म खुसीसाथ तपाईँसामु आफ्नो सफाइ पेस गर्छु।+
-
-
प्रेषित २५:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ त्यसकारण भोलिपल्ट अग्रिपा र बर्णिस आफ्ना सेनापतिहरू र सहरका प्रतिष्ठित मानिसहरूसहित बडो धूमधामका साथ सभाकक्षमा प्रवेश गरे। अनि फेस्तसले आदेश दिएपछि पावललाई भित्र ल्याइयो।
-
-
प्रेषित २६:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ तर पावलले जवाफ दिए: “हे महामहिम फेस्तस, मेरो दिमाग खुस्केको छैन तर म सत्य अनि सद्दे कुरा बोल्दै छु।
-