-
लुका १२:५१-५३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५१ के तिमीहरू म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भन्ठान्छौ? त्यसो होइन, म तिमीहरूलाई भन्छु, म त फूट गराउन आएको हुँ।+ ५२ अब उप्रान्त एउटै घरका पाँच जनाबीच फूट हुनेछ; तीन जनाको विरुद्धमा दुई जना अनि दुई जनाको विरुद्धमा तीन जना उठ्नेछन्। ५३ बुबा छोराविरुद्ध, छोरा बुबाविरुद्ध, आमा छोरीविरुद्ध, छोरी आमाविरुद्ध, सासू बुहारीविरुद्ध अनि बुहारी सासूविरुद्ध उठ्नेछन् र तिनीहरूबीच फूट हुनेछ।”+
-