प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १०:३४-३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नसम्झ; म शान्ति ल्याउन होइन तर फूट गराउन* आएको हुँ।+ ३५ किनकि म छोरालाई बुबाविरुद्ध, छोरीलाई आमाविरुद्ध अनि बुहारीलाई सासूविरुद्ध उठाएर फूट गराउन आएको हुँ।+ ३६ वास्तवमा मानिसको शत्रु उसको आफ्नै घरभित्रका मानिसहरू हुनेछन्‌।

  • युहन्‍ना ७:४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ अरूचाहिँ यसो भनिरहेका थिए: “यी मानिस ख्रिष्ट हुन्‌।”+ तर केहीले यसो भने: “ख्रिष्ट पनि कहीँ गालिलबाट आउँछन्‌ र?+

  • युहन्‍ना ७:४३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४३ तब उहाँको विषयलाई लिएर भीडमा फूट उत्पन्‍न भयो।

  • युहन्‍ना ९:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तब केही फरिसीले भन्‍न लागे: “त्यो मानिस परमेश्‍वरबाट आएको होइन किनभने त्यसले विश्रामदिन मान्दैन।”+ अरूले चाहिँ यसो भने: “पापी मानिसले कसरी त्यस्ता किसिमका चमत्कारहरू गर्न सक्छ र?”+ यसरी तिनीहरूमाझ फूट उत्पन्‍न भयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने