-
मर्कुस ८:३४, ३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ त्यसपछि उहाँले भीड र चेलाहरूलाई एकसाथ आफूकहाँ बोलाएर यसो भन्नुभयो: “यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस्, आफ्नो यातनाको खम्बा* उठाओस् र निरन्तर मेरो पछि लागोस्।+ ३५ किनकि जसले आफ्नो ज्यान* बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ तर जसले मेरो र सुसमाचारको खातिर आफ्नो ज्यान* गुमाउँछ, उसले त्यो बचाउनेछ।+
-