-
लुका ९:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ किनकि जसले आफ्नो ज्यान बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ तर जसले मेरो खातिर आफ्नो ज्यान गुमाउँछ, उसले त्यो बचाउनेछ।+
-
-
लुका १७:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ जसले आफ्नो ज्यान बचाउन खोज्छ, उसले त्यो गुमाउनेछ तर जसले गुमाउँछ, उसले त्यो जोगाउनेछ।+
-