प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लुका ७:२४-२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ युहन्‍नाको सन्देश ल्याउने मानिसहरू गइसकेपछि उहाँले भीडलाई युहन्‍नाको विषयमा यसो भन्‍न थाल्नुभयो: “तिमीहरू के हेर्न निर्जनभूमिमा गयौ? हावाले यताउता हल्लाइरहेको नर्कट हेर्न?+ २५ त्यसोभए के हेर्न गयौ त? मिहिन कपडाको लुगा लगाएको मानिसलाई हेर्न?+ त्यस्तो दामी लुगा लगाउने अनि विलासी जीवन बिताउनेहरू त महलमा हुन्छन्‌। २६ तिमीहरू के हेर्न गयौ, लौ साँच्चै भन त। भविष्यवक्‍तालाई हेर्न? हो, म तिमीहरूलाई भन्छु, भविष्यवक्‍ताभन्दा पनि महान्‌ व्यक्‍तिलाई+ हेर्न। २७ तिनी उनै हुन्‌, जसको विषयमा यस्तो लेखिएको छ: ‘हेर, म मेरो दूतलाई तिम्रो अघिअघि पठाउँदै छु र तिनले तिम्रो बाटो तयार पार्नेछन्‌!’+ २८ म तिमीहरूलाई भन्छु, युहन्‍नाभन्दा ठूलो अहिलेसम्म कोही जन्मेको छैन। तैपनि परमेश्‍वरको राज्यमा जो सबैभन्दा सानो छ, त्यो तिनीभन्दा ठूलो हो।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने