प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लुका ५:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० यो देखेर फरिसी र तिनीहरूका शास्त्रीहरू यसो भन्दै उहाँका चेलाहरूसित गनगन गर्न थाले: “तिमीहरू किन कर उठाउने र पापी मानिसहरूसित बसेर खान्छौ?”+

  • लुका १५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यसैले फरिसीहरूका साथै शास्त्रीहरू यसो भन्दै गनगन गर्न थाले: “यस मानिसले पापीहरूलाई आफूकहाँ आउन दिन्छ अनि तिनीहरूसित खान्छ।”

  • लुका १९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तर यो देखेर तिनीहरू सबै यसो भन्दै गनगन गर्न थाले: “यो त पापी मानिसको घरमा पो गयो।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने