लुका २:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ उहाँ जन्मनुभएको आठ दिनपछि तिनीहरूले उहाँको खतना गरे+ अनि उहाँको नाम येसु राखे। यो त्यही नाम थियो, जुन मरियम गर्भवती हुनुअघि नै स्वर्गदूतले दिएका थिए।+
२१ उहाँ जन्मनुभएको आठ दिनपछि तिनीहरूले उहाँको खतना गरे+ अनि उहाँको नाम येसु राखे। यो त्यही नाम थियो, जुन मरियम गर्भवती हुनुअघि नै स्वर्गदूतले दिएका थिए।+