प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १:२०, २१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यी कुराहरू विचार गरिसकेपछि उनी निदाए र हेर! यहोवा* परमेश्‍वरका स्वर्गदूत सपनामा उनीकहाँ आएर यसो भने: “हे दाउदको छोरा युसुफ, मरियमसित विवाह गर्न* नडराऊ! किनभने तिनी पवित्र शक्‍तिद्वारा गर्भवती भएकी हुन्‌।+ २१ तिनले एउटा छोरा जन्माउनेछिन्‌ र तिमीले उहाँको नाम येसु* राख्नू+ किनभने उहाँले आफ्ना मानिसहरूलाई पापबाट उद्धार गर्नुहुनेछ।”+

  • लुका १:३०, ३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० त्यसैले ती स्वर्गदूतले तिनलाई भने: “नडराऊ मरियम किनकि तिमीले परमेश्‍वरको निगाह पाएकी छ्यौ। ३१ हेर, तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्माउनेछ्यौ+ अनि तिमीले उहाँको नाम येसु राख्नू।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने