९ “‘तर विश्रामदिनमा*+ भने भेडाको एक वर्षे दुई वटा निष्खोट पाठा चढाउनू। अनि यो सँगसँगै एपाको दस भागको दुई भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्नभेटी र मद्यभेटी पनि चढाउनू।
२२ त्यसैले यो कुरा विचार गर, मोसाले तिमीहरूलाई खतनाको* नियम दिए+ (हुनत यो चलन मोसाको पालामा होइन तर हाम्रा पितापुर्खाको पालामै सुरु भएको थियो)+ अनि तिमीहरू विश्रामदिनमा* खतना गर्छौ।