-
लुका ११:३१, ३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ न्यायको बेला दक्षिणकी महारानी+ यस पुस्ताका मानिसहरूसँगै खडा हुनेछिन् र यिनीहरूलाई दोषी ठहराउनेछिन् किनभने सुलेमानका बुद्धिका कुराहरू सुन्न तिनी पृथ्वीको पल्लो छेउबाट आइन्। तर हेर! सुलेमानभन्दा पनि ठूलो कोही एक जना यहाँ छ।+ ३२ न्यायको बेला निनवेका मानिसहरू यो पुस्तासँगै खडा हुनेछन् र यसलाई दोषी ठहराउनेछन् किनभने योनाले प्रचार गर्दा तिनीहरूले पश्चात्ताप गरे।+ तर हेर! योनाभन्दा पनि ठूलो कोही एक जना यहाँ छ।
-