मर्कुस २:२७, २८ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ उहाँले तिनीहरूलाई अझै यसो भन्नुभयो: “परमेश्वरले मानिसको निम्ति विश्रामदिन तोक्नुभएको हो,+ विश्रामदिन मान्नकै लागि भनेर मानिस सृष्टि गर्नुभएको होइन। २८ त्यसैले मानिसको छोरा विश्रामदिनको पनि प्रभु हो।”+ लुका ६:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ उहाँले तिनीहरूलाई अझै यसो भन्नुभयो: “मानिसको छोरा नै विश्रामदिनको प्रभु हो।”+
२७ उहाँले तिनीहरूलाई अझै यसो भन्नुभयो: “परमेश्वरले मानिसको निम्ति विश्रामदिन तोक्नुभएको हो,+ विश्रामदिन मान्नकै लागि भनेर मानिस सृष्टि गर्नुभएको होइन। २८ त्यसैले मानिसको छोरा विश्रामदिनको पनि प्रभु हो।”+