मत्ति १२:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ किनकि मानिसको छोरा नै विश्रामदिनको प्रभु हो।”+ मर्कुस २:२७, २८ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ उहाँले तिनीहरूलाई अझै यसो भन्नुभयो: “परमेश्वरले मानिसको निम्ति विश्रामदिन तोक्नुभएको हो,+ विश्रामदिन मान्नकै लागि भनेर मानिस सृष्टि गर्नुभएको होइन। २८ त्यसैले मानिसको छोरा विश्रामदिनको पनि प्रभु हो।”+
२७ उहाँले तिनीहरूलाई अझै यसो भन्नुभयो: “परमेश्वरले मानिसको निम्ति विश्रामदिन तोक्नुभएको हो,+ विश्रामदिन मान्नकै लागि भनेर मानिस सृष्टि गर्नुभएको होइन। २८ त्यसैले मानिसको छोरा विश्रामदिनको पनि प्रभु हो।”+