प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ८:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ अनि उहाँले आफ्नो हात पसारेर उसलाई छुनुभयो र भन्‍नुभयो: “म इच्छा गर्छु। तिमी शुद्ध भइजाऊ।”+ अनि तुरुन्तै उसको कुष्ठरोग हट्‌यो र ऊ शुद्ध भइहाल्यो।+ ४ तब येसुले उसलाई भन्‍नुभयो: “यो कुरा कसैलाई नभन+ बरु गएर पुजारीलाई देखाऊ+ अनि मोसाले तोकेबमोजिमको भेटी चढाऊ+ ताकि तिमी शुद्ध भएछौ भनेर तिनीहरूले साक्षी पाऊन्‌।”

  • मर्कुस ३:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ प्रेतले* सताएका मानिसहरूसमेत+ उहाँलाई देख्नेबित्तिकै दण्डवत्‌ गर्दै यसो भनेर कराउँथे: “तपाईँ परमेश्‍वरको छोरा हुनुहुन्छ!”+ १२ तर उहाँ को हुनुहुन्छ भनेर कसैलाई नभन्‍नू भनी उहाँले धेरै चोटि तिनीहरूलाई कडा चेतावनी दिनुभयो।+

  • मर्कुस ७:३५, ३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ तब ऊ फेरि सुन्‍न सक्ने भयो+ अनि उसको बोली पनि ठीक भयो र ऊ प्रस्ट बोल्न थाल्यो। ३६ अनि उहाँले तिनीहरूलाई यो कुरा कसैलाई नबताउनू भनी चेतावनी दिनुभयो+ तर उहाँ जति मनाही गर्नुहुन्थ्यो, तिनीहरू झन्‌ त्यति नै उहाँको कुरा फैलाउँदै हिँड्‌थे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने