प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४२:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ तिनी चिच्याउनेछैनन्‌ वा ठूलो आवाज निकाल्नेछैनन्‌,

      तिनले सडकमा गएर आफ्नो स्वर सुनाउनेछैनन्‌।+

  • मत्ति ८:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ अनि उहाँले आफ्नो हात पसारेर उसलाई छुनुभयो र भन्‍नुभयो: “म इच्छा गर्छु। तिमी शुद्ध भइजाऊ।”+ अनि तुरुन्तै उसको कुष्ठरोग हट्‌यो र ऊ शुद्ध भइहाल्यो।+ ४ तब येसुले उसलाई भन्‍नुभयो: “यो कुरा कसैलाई नभन+ बरु गएर पुजारीलाई देखाऊ+ अनि मोसाले तोकेबमोजिमको भेटी चढाऊ+ ताकि तिमी शुद्ध भएछौ भनेर तिनीहरूले साक्षी पाऊन्‌।”

  • मर्कुस ५:४२, ४३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ तब त्यो केटी उत्तिखेरै जुरुक्क उठी र हिँडडुल गर्न थाली। (ऊ १२ वर्षकी थिई।) यो देखेर तिनीहरूको खुसीको सीमा रहेन। ४३ तर यसबारे कसैलाई थाह नदिनू भनी उहाँले तिनीहरूलाई पटक-पटक* आदेश दिनुभयो+ र त्यस केटीलाई केही खानेकुरा दिन भन्‍नुभयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने