१ तिमोथि १:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ हुनत पहिले म परमेश्वरको निन्दा गर्ने, खेदो गर्ने र सोमत नभएको मानिस थिएँ+ तैपनि ममाथि कृपा देखाइयो किनभने मैले अनजानमा त्यसो गरेको थिएँ र ममा विश्वास थिएन।
१३ हुनत पहिले म परमेश्वरको निन्दा गर्ने, खेदो गर्ने र सोमत नभएको मानिस थिएँ+ तैपनि ममाथि कृपा देखाइयो किनभने मैले अनजानमा त्यसो गरेको थिएँ र ममा विश्वास थिएन।