५ किनकि म आठौँ दिनमा खतना गरिएको,+ इस्राएली जातिको, बिन्यामिनको कुलको, हिब्रू आमाबुबाबाट जन्मेको हिब्रू;+ व्यवस्थाको कुरा गर्ने हो भने एक जना फरिसी;+ ६ जोसको कुरा गर्ने हो भने मण्डलीलाई खेदो गर्ने;+ व्यवस्था पालन गरेर धर्मी ठहरिने सन्दर्भमा भन्ने हो भने आफूलाई निर्दोष साबित गरेको मानिस हुँ।