युहन्ना २०:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ येसुले उनलाई भन्नुभयो: “मसित टाँसिन छोड किनकि म बुबाकहाँ गइसकेको छैनँ। तर तिमी मेरा भाइहरूकहाँ जाऊ+ र तिनीहरूलाई भनिदेऊ: ‘मेरा बुबा र तिमीहरूका बुबा अनि मेरा परमेश्वर+ र तिमीहरूका परमेश्वरकहाँ म जाँदै छु।’”+ हिब्रू २:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ जसले पवित्र पार्दै हुनुहुन्छ अनि जसलाई पवित्र पारिँदै छ,+ दुवै एकै जनाबाट आएका हुन्+ र यसैकारण उहाँ तिनीहरूलाई आफ्ना भाइहरू भन्न सर्माउनुहुन्न,+
१७ येसुले उनलाई भन्नुभयो: “मसित टाँसिन छोड किनकि म बुबाकहाँ गइसकेको छैनँ। तर तिमी मेरा भाइहरूकहाँ जाऊ+ र तिनीहरूलाई भनिदेऊ: ‘मेरा बुबा र तिमीहरूका बुबा अनि मेरा परमेश्वर+ र तिमीहरूका परमेश्वरकहाँ म जाँदै छु।’”+
११ जसले पवित्र पार्दै हुनुहुन्छ अनि जसलाई पवित्र पारिँदै छ,+ दुवै एकै जनाबाट आएका हुन्+ र यसैकारण उहाँ तिनीहरूलाई आफ्ना भाइहरू भन्न सर्माउनुहुन्न,+