-
मर्कुस ४:३०-३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० उहाँले फेरि यसो भन्नुभयो: “परमेश्वरको राज्यलाई हामी केसित तुलना गर्न सक्छौँ अथवा कुन उदाहरण चलाएर बुझाउन सक्छौँ? ३१ त्यो त रायोको दानाजस्तो हो। छर्ने बेला त्यो पृथ्वीमा पाइने बिउहरूमध्ये सबैभन्दा सानो हुन्छ।+ ३२ तर छरेपछि त्यो उम्रन्छ अनि सबै सागपातभन्दा अग्लो हुन्छ र त्यसमा ठूलठूला हाँगाहरू लाग्छन्, यहाँसम्म कि त्यसको छायामुनि आकाशका चराचुरुङ्गी बास बस्न सक्छन्।”
-