प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १३:३१, ३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ उहाँले तिनीहरूलाई यसो भन्दै अर्को उदाहरण सुनाउनुभयो: “स्वर्गको राज्य रायोको दानाजस्तो हो, जसलाई एक जना मानिसले आफ्नो खेतमा रोप्यो।+ ३२ यो वास्तवमा बिउहरूमध्ये सबैभन्दा सानो हो तर बढेपछि सागपातहरूमध्ये सबैभन्दा ठूलो हुन्छ र रूख बन्छ। अनि आकाशका चराचुरुङ्‌गी आएर यसका हाँगाहरूमा बास बस्छन्‌।”

  • मर्कुस ४:३०-३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० उहाँले फेरि यसो भन्‍नुभयो: “परमेश्‍वरको राज्यलाई हामी केसित तुलना गर्न सक्छौँ अथवा कुन उदाहरण चलाएर बुझाउन सक्छौँ? ३१ त्यो त रायोको दानाजस्तो हो। छर्ने बेला त्यो पृथ्वीमा पाइने बिउहरूमध्ये सबैभन्दा सानो हुन्छ।+ ३२ तर छरेपछि त्यो उम्रन्छ अनि सबै सागपातभन्दा अग्लो हुन्छ र त्यसमा ठूलठूला हाँगाहरू लाग्छन्‌, यहाँसम्म कि त्यसको छायामुनि आकाशका चराचुरुङ्‌गी बास बस्न सक्छन्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने