प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस ७:२५-३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ त्यसै इलाकामा बस्ने एउटी स्त्रीकी छोरीलाई प्रेतले* सताइरहेको थियो। त्यसैले उहाँको विषयमा सुन्‍नेबित्तिकै त्यो स्त्री उहाँकहाँ आई र उहाँको पाउ परी।+ २६ ऊ सिरियाको फोनिसियामा बस्ने ग्रीक थिई। उसले आफ्नी छोरीलाई सताइरहेको प्रेतलाई धपाइदिन उहाँलाई बिन्ती गरेको गऱ्‍यै गरी। २७ तर उहाँले उसलाई यस्तो जवाफ दिनुभयो: “पहिला केटाकेटीले पेटभरि खान पाउनुपर्छ। किनकि केटाकेटीको रोटी खोसेर कुकुरका छाउराहरूलाई दिनु उचित हुँदैन।”+ २८ तर उसले उहाँलाई जवाफ दिई: “हो हजुर तर टेबुलमुनि बसेका छाउराहरूले पनि त साना केटाकेटीले झारेका टुक्राटाक्री खान पाउँछन्‌।” २९ उहाँले उसलाई भन्‍नुभयो: “तिमीले यसो भनेको हुनाले जाऊ, प्रेत तिम्री छोरीबाट निस्केर गइसकेको छ।”+ ३० त्यसैले ऊ आफ्नो घर गई र सानी छोरीलाई ओछ्यानमा पल्टिरहेकी भेट्टाई। प्रेतले तिनलाई छोडेर गइसकेको थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने