प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १४:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ किनारामा पुगेपछि उहाँले एउटा ठूलो जमात देख्नुभयो र तिनीहरूलाई देखेर उहाँ टिठाउनुभयो+ अनि उहाँले बिरामीहरूलाई निको पार्नुभयो।+

  • मर्कुस ६:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ डुङ्‌गाबाट ओर्लेपछि उहाँले एउटा ठूलो जमात देख्नुभयो र तिनीहरूलाई देखेर उहाँ टिठाउनुभयो+ किनकि तिनीहरू गोठालो नभएका भेडाहरूजस्ता थिए।+ अनि उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन थाल्नुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने