प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • योना १:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसपछि योनालाई निल्न यहोवा परमेश्‍वरले एउटा विशाल माछा पठाउनुभयो। अनि योना तीन दिन र तीन रात माछाको पेटभित्र रहे।+

  • मत्ति १२:३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ उहाँले तिनीहरूलाई जवाफ दिनुभयो: “दुष्ट र विश्‍वासघाती पुस्ताले चिन्ह मात्र खोजिरहन्छ तर त्यसलाई भविष्यवक्‍ता योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन।+

  • लुका ११:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ भीड जम्मा हुन थालेपछि उहाँले यसो भन्‍न सुरु गर्नुभयो: “यो पुस्ता दुष्ट पुस्ता हो। यसले चिन्ह खोज्छ तर यसलाई योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने