-
मत्ति १६:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ किनकि जसले आफ्नो ज्यान बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ तर जसले मेरो खातिर आफ्नो ज्यान गुमाउँछ, उसले त्यो पाउनेछ।+
-
-
लुका ९:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ किनकि जसले आफ्नो ज्यान बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ तर जसले मेरो खातिर आफ्नो ज्यान गुमाउँछ, उसले त्यो बचाउनेछ।+
-