मर्कुस १०:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १० त्यहाँबाट उठेर उहाँ यर्दन नदीपारि यहुदियाको सीमावर्ती इलाकाहरूतिर पुग्नुभयो अनि फेरि मानिसहरूको भीड उहाँकहाँ जम्मा भयो। उहाँले आफ्नो बानीअनुसार तिनीहरूलाई फेरि सिकाउन थाल्नुभयो।+
१० त्यहाँबाट उठेर उहाँ यर्दन नदीपारि यहुदियाको सीमावर्ती इलाकाहरूतिर पुग्नुभयो अनि फेरि मानिसहरूको भीड उहाँकहाँ जम्मा भयो। उहाँले आफ्नो बानीअनुसार तिनीहरूलाई फेरि सिकाउन थाल्नुभयो।+