मत्ति १९:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ यी कुराहरू भनिसकेपछि येसु गालिलबाट जानुभयो र यर्दन नदी पार गरेर यहुदियाको सीमावर्ती इलाकाहरूतिर पुग्नुभयो।+ २ अनि मानिसहरूको भीड उहाँको पछि लाग्यो र उहाँले त्यहाँ तिनीहरूलाई निको पार्नुभयो।
१९ यी कुराहरू भनिसकेपछि येसु गालिलबाट जानुभयो र यर्दन नदी पार गरेर यहुदियाको सीमावर्ती इलाकाहरूतिर पुग्नुभयो।+ २ अनि मानिसहरूको भीड उहाँको पछि लाग्यो र उहाँले त्यहाँ तिनीहरूलाई निको पार्नुभयो।