मर्कुस १०:२६, २७ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ यो सुनेर चेलाहरू झनै छक्क परे र उहाँलाई सोधे:* “त्यसोभए के कसैले उद्धार पाउन सक्ला त?”+ २७ येसुले सीधै तिनीहरूलाई हेरेर भन्नुभयो: “मानिसहरूको लागि यो असम्भव छ तर परमेश्वरको लागि छैन। किनकि परमेश्वरको लागि सबै कुरा सम्भव छ।”+ लुका १८:२६, २७ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ यो कुरा सुन्नेहरूले भने: “त्यसोभए के कसैले उद्धार पाउन सक्ला त?”+ २७ उहाँले भन्नुभयो: “मानिसहरूका लागि असम्भव कुरा परमेश्वरको लागि सम्भव छ।”+
२६ यो सुनेर चेलाहरू झनै छक्क परे र उहाँलाई सोधे:* “त्यसोभए के कसैले उद्धार पाउन सक्ला त?”+ २७ येसुले सीधै तिनीहरूलाई हेरेर भन्नुभयो: “मानिसहरूको लागि यो असम्भव छ तर परमेश्वरको लागि छैन। किनकि परमेश्वरको लागि सबै कुरा सम्भव छ।”+
२६ यो कुरा सुन्नेहरूले भने: “त्यसोभए के कसैले उद्धार पाउन सक्ला त?”+ २७ उहाँले भन्नुभयो: “मानिसहरूका लागि असम्भव कुरा परमेश्वरको लागि सम्भव छ।”+