मत्ति १९:२५, २६ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ यो सुनेर चेलाहरू असाध्यै छक्क परे र तिनीहरूले भने: “त्यसोभए के कसैले उद्धार पाउन सक्ला त?”+ २६ येसुले सीधै तिनीहरूलाई हेरेर यसो भन्नुभयो: “मानिसहरूको लागि यो असम्भव छ तर परमेश्वरको लागि भने सबै कुरा सम्भव छ।”+ लुका १८:२६, २७ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ यो कुरा सुन्नेहरूले भने: “त्यसोभए के कसैले उद्धार पाउन सक्ला त?”+ २७ उहाँले भन्नुभयो: “मानिसहरूका लागि असम्भव कुरा परमेश्वरको लागि सम्भव छ।”+
२५ यो सुनेर चेलाहरू असाध्यै छक्क परे र तिनीहरूले भने: “त्यसोभए के कसैले उद्धार पाउन सक्ला त?”+ २६ येसुले सीधै तिनीहरूलाई हेरेर यसो भन्नुभयो: “मानिसहरूको लागि यो असम्भव छ तर परमेश्वरको लागि भने सबै कुरा सम्भव छ।”+
२६ यो कुरा सुन्नेहरूले भने: “त्यसोभए के कसैले उद्धार पाउन सक्ला त?”+ २७ उहाँले भन्नुभयो: “मानिसहरूका लागि असम्भव कुरा परमेश्वरको लागि सम्भव छ।”+