प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १०:२९, ३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ येसुले भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, मेरो र सुसमाचारको खातिर जसले घर वा दाजुभाइ वा दिदीबहिनी वा आमा वा बुबा वा छोराछोरी वा जग्गा-जमिन छोड्‌छ,+ ३० उसले अहिले खेदोका साथै १०० गुणा घर, दाजुभाइ, दिदीबहिनी, आमा, छोराछोरी र जग्गा-जमिन पाउनेछ+ अनि आउने युगमा* अनन्त जीवन पाउनेछ।

  • लुका १८:२९, ३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, परमेश्‍वरको राज्यको खातिर जसले घर वा पत्नी वा दाजुभाइ वा आमाबुबा वा छोराछोरी छोड्‌छ,+ ३० उसले अहिल्यै यी कुरा धेरै गुणा पाउनुका साथै आउने युगमा* अनन्त जीवन पाउनेछ।”+

  • हिब्रू १०:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ तिमीहरूले झ्यालखानामा हुनेहरूलाई सहानुभूति देखायौ अनि आफ्नो सम्पत्ति लुटिँदा हाँसीहाँसी सह्‍यौ+ किनकि तिमीहरूसित त्योभन्दा उत्तम अनि स्थायी सम्पत्ति छ भनेर तिमीहरूलाई थाह थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने