मत्ति १९:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० “तर धेरै जना जो पहिला छन्, ती पछिल्ला हुनेछन् र जो पछिल्ला छन्, ती पहिला हुनेछन्।+ मर्कुस १०:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ तर धेरै जना जो पहिला छन्, ती पछिल्ला हुनेछन् र जो पछिल्ला छन्, ती पहिला हुनेछन्।”+ लुका १३:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० अनि हेर! पछिल्लाहरूमध्ये कोही-कोही पहिला हुनेछन् र पहिलाहरूमध्ये कोही-कोही पछिल्ला हुनेछन्।”+