मत्ति १९:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० “तर धेरै जना जो पहिला छन्, ती पछिल्ला हुनेछन् र जो पछिल्ला छन्, ती पहिला हुनेछन्।+ मत्ति २०:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ यसरी पछिल्लाहरूचाहिँ पहिला अनि पहिलाहरूचाहिँ पछिल्ला हुनेछन्।”+ लुका १३:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० अनि हेर! पछिल्लाहरूमध्ये कोही-कोही पहिला हुनेछन् र पहिलाहरूमध्ये कोही-कोही पछिल्ला हुनेछन्।”+