प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १०:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ तिनीहरू यरुसलेमतर्फ उक्लँदै थिए र येसुचाहिँ तिनीहरूको अघिअघि हिँड्‌दै हुनुहुन्थ्यो। तिनीहरू छक्क परे अनि उहाँको पछिपछि आइरहेका मानिसहरू डराउन थाले। उहाँले फेरि ती १२ जनालाई अलग्गै लैजानुभयो र उहाँमाथि आइपर्न लागेका यी कुराहरू बताउन थाल्नुभयो:+

  • लुका १८:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ तब ती १२ जना चेलालाई अलग्गै लगेर उहाँले भन्‍नुभयो: “हेर! हामी यरुसलेमतर्फ उक्लँदै छौँ। अनि मानिसको छोराको विषयमा भविष्यवक्‍ताहरूले लेखेका सबै कुरा पूरा हुनेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने