मत्ति ९:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ येसु त्यहाँबाट जाँदै गर्नुहुँदा दुई जना अन्धा+ यसो भनेर पुकार्दै उहाँको पछिपछि लागे: “हे दाउदका छोरा, हामीमाथि कृपा गर्नुहोस्।” मत्ति २१:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ जब मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँले गर्नुभएका अचम्मलाग्दा कामहरू देखे अनि “हे परमेश्वर, दाउदका छोराको रक्षा गर्नुहोस्!”+ भन्दै मन्दिरमा ठिटाहरूले जयजयकार गरेको सुने, तब तिनीहरू क्रोधित भए+
२७ येसु त्यहाँबाट जाँदै गर्नुहुँदा दुई जना अन्धा+ यसो भनेर पुकार्दै उहाँको पछिपछि लागे: “हे दाउदका छोरा, हामीमाथि कृपा गर्नुहोस्।”
१५ जब मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँले गर्नुभएका अचम्मलाग्दा कामहरू देखे अनि “हे परमेश्वर, दाउदका छोराको रक्षा गर्नुहोस्!”+ भन्दै मन्दिरमा ठिटाहरूले जयजयकार गरेको सुने, तब तिनीहरू क्रोधित भए+