यसैया ५६:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तिनीहरूलाई म आफ्नो पवित्र डाँडामा पनि ल्याउनेछु+अनि मेरो प्रार्थनाको घरमा तिनीहरू रमाउनेछन्।तिनीहरूले मेरो वेदीमा अग्निभेटी र बलिदानहरू चढाउँदा म त्यो ग्रहण गर्नेछु।अनि मेरो घर जातिजातिका मानिसहरूको प्रार्थनाको घर भनेर चिनिनेछ।”+
७ तिनीहरूलाई म आफ्नो पवित्र डाँडामा पनि ल्याउनेछु+अनि मेरो प्रार्थनाको घरमा तिनीहरू रमाउनेछन्।तिनीहरूले मेरो वेदीमा अग्निभेटी र बलिदानहरू चढाउँदा म त्यो ग्रहण गर्नेछु।अनि मेरो घर जातिजातिका मानिसहरूको प्रार्थनाको घर भनेर चिनिनेछ।”+