प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २३:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ “ए विषालु सर्पका बच्चाहरू हो,+ तिमीहरू गेहेन्‍नाको* इन्साफबाट कसरी उम्कौला?+

  • लुका ३:७-९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ आफूकहाँ बप्तिस्मा गर्न आउने भीडलाई तिनले भन्‍न थाले: “हे विषालु सर्पका बच्चाहरू हो! आउँदै गरेको क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो?+ ८ यसकारण पश्‍चात्ताप गरेको देखिने फल फलाओ। तिमीहरू ‘हाम्रो बुबा अब्राहाम हुनुहुन्छ’ भनी नसोच किनकि म तिमीहरूलाई भन्छु, परमेश्‍वरले यी ढुङ्‌गाहरूबाट अब्राहामको निम्ति सन्तान खडा गर्न सक्नुहुन्छ। ९ हो, बन्चरो रूखको जरामा परिसकेको छ। त्यसैले असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ र आगोमा फालिनेछ।”+

  • लुका २१:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ ती दिनमा गर्भवती र दूध खुवाउने स्त्रीहरूलाई हाय!+ किनकि त्यस भूमिमा ठूलो सङ्‌कष्ट हुनेछ र त्यहाँका मानिसहरूमाथि क्रोध दन्किनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने