प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तिनी यसो भन्दै प्रचार गर्थे: “मपछि मभन्दा शक्‍तिशाली एक जना आउँदै हुनुहुन्छ; म निहुरिएर उहाँको जुत्ताको फित्ता फुकाल्न समेत लायकको छैनँ।+ ८ मैले पानीले तिमीहरूको बप्तिस्मा गराएँ तर उहाँले पवित्र शक्‍तिले तिमीहरूको बप्तिस्मा गराउनुहुनेछ।”+

  • युहन्‍ना १:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ मैले पनि उहाँलाई चिनेको थिइनँ तर पानीमा बप्तिस्मा गराउन मलाई पठाउनुहुनेले नै मलाई भन्‍नुभयो, ‘जसमाथि पवित्र शक्‍ति ओर्लिँदै र बस्दै गरेको तिमीले देखौला,+ पवित्र शक्‍तिमा बप्तिस्मा गराउने उहाँ नै हुनुहुन्छ।’+

  • प्रेषित २:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ पेन्तिकोसको* चाडको+ दिनमा तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए।

  • प्रेषित २:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तिनीहरू सबै जना पवित्र शक्‍तिले भरिपूर्ण भए+ अनि पवित्र शक्‍तिले तिनीहरूलाई जुन-जुन भाषामा बोल्ने क्षमता दियो, तिनीहरू त्यही-त्यही भाषामा बोल्न थाले।+

  • १ कोरिन्थी १२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ किनकि चाहे यहुदी हौँ वा ग्रीक, दास हौँ वा स्वतन्त्र, हामी सबैको एउटै पवित्र शक्‍तिद्वारा एउटै शरीरमा बप्तिस्मा भयो र हामी सबैले एउटै पवित्र शक्‍ति पायौँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने