-
लुका ३:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तब युहन्नाले उनीहरू सबैलाई यसो भने: “म त पानीले तिमीहरूको बप्तिस्मा गराउँछु तर मपछि मभन्दा शक्तिशाली एक जना आउँदै हुनुहुन्छ, जसको जुत्ताको फित्ता फुकाल्न समेत म लायकको छैनँ।+ उहाँले तिमीहरूको बप्तिस्मा पवित्र शक्ति र आगोले गराउनुहुनेछ।+ १७ बत्ताउने बेल्चा उहाँको हातमा छ। उहाँले आफ्नो खला पूरै सफा गर्नुहुनेछ र गहुँलाई आफ्नो भण्डारमा जम्मा गर्नुहुनेछ तर भुसलाई चाहिँ कहिल्यै निभाउन नसकिने आगोमा जलाउनुहुनेछ।”
-