-
मत्ति ३:११, १२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ म त तिमीहरूको बप्तिस्मा पानीले गराउँछु किनकि तिमीहरूले पश्चात्ताप गरेका छौ+ तर मपछि आउनुहुने मभन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुत्ता खोल्न समेत म लायकको छैनँ।+ उहाँले तिमीहरूको बप्तिस्मा पवित्र शक्ति+ र आगोले गराउनुहुनेछ।+ १२ बत्ताउने बेल्चा उहाँको हातमा छ। उहाँले आफ्नो खला पूरै सफा गर्नुहुनेछ र आफ्नो गहुँलाई भण्डारमा जम्मा गर्नुहुनेछ तर भुसलाई चाहिँ कहिल्यै निभाउन नसकिने आगोमा जलाउनुहुनेछ।”+
-