मत्ति १५:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तिनीहरूलाई त्यस्तै रहन देओ। किनकि तिनीहरू अन्धा अगुवाहरू हुन्। यदि अन्धाले अन्धालाई डोऱ्याउँछ भने दुवै जना खाल्टोमा खस्नेछन्।”+
१४ तिनीहरूलाई त्यस्तै रहन देओ। किनकि तिनीहरू अन्धा अगुवाहरू हुन्। यदि अन्धाले अन्धालाई डोऱ्याउँछ भने दुवै जना खाल्टोमा खस्नेछन्।”+