प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २४:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ किनकि जसरी बिजुली पूर्वमा चम्कँदा पश्‍चिमसम्म देखिन्छ, मानिसको छोराको उपस्थिति* पनि त्यस्तै हुनेछ।+

  • मत्ति २४:३७-३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ नुहको दिन जस्तो थियो,+ मानिसको छोराको उपस्थिति* पनि त्यस्तै हुनेछ।+ ३८ किनकि जलप्रलयअघि नुह जहाजभित्र नपसेको दिनसम्म तिनीहरू खाँदै अनि पिउँदै थिए र विवाहवारी गर्दै थिए।+ ३९ अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै नबगाएसम्म तिनीहरूले यादै गरेनन्‌;+ मानिसको छोराको उपस्थिति पनि त्यस्तै हुनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने