-
लुका २१:२१-२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ यहुदियामा हुनेहरू डाँडाहरूतिर भाग्न थालून्,+ सहरभित्र हुनेहरू निस्किजाऊन् र गाउँमा हुनेहरू सहरभित्र नपसून्। २२ किनभने लेखिएका सबै कुरा पूरा होऊन् भनेर त्यो दिन त्यसको न्याय हुनेछ।* २३ ती दिनमा गर्भवती र दूध खुवाउने स्त्रीहरूलाई हाय!+ किनकि त्यस भूमिमा ठूलो सङ्कष्ट हुनेछ र त्यहाँका मानिसहरूमाथि क्रोध दन्किनेछ।
-