प्रकाश १६:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ “हेर! म चोरजस्तै गरी आउँदै छु।+ आनन्दित हो त्यो मानिस, जो जागा बस्छ+ र आफ्नो लुगाको रखवाली गर्छ, नत्र त ऊ नाङ्गै हिँड्नुपर्नेछ र मानिसहरूले उसको लाज देख्नेछन्।”+
१५ “हेर! म चोरजस्तै गरी आउँदै छु।+ आनन्दित हो त्यो मानिस, जो जागा बस्छ+ र आफ्नो लुगाको रखवाली गर्छ, नत्र त ऊ नाङ्गै हिँड्नुपर्नेछ र मानिसहरूले उसको लाज देख्नेछन्।”+