१ थिस्सलोनिकी ५:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ किनकि यहोवा* परमेश्वरको दिन+ राती चोर आएजस्तै गरी आउँदै छ+ भनेर तिमीहरू आफैलाई राम्ररी थाह छ। २ पत्रुस ३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तर यहोवा* परमेश्वरको दिन+ चोर आएझैँ आउनेछ।+ त्यस दिन आकाश ठूलो गर्जनसहित बितेर जानेछ+ तर तत्त्वहरूचाहिँ प्रचण्ड तापले गर्दा पग्लनेछन् अनि पृथ्वी र त्यहाँ गरिएका कामहरू पर्दाफास हुनेछन्।+
१० तर यहोवा* परमेश्वरको दिन+ चोर आएझैँ आउनेछ।+ त्यस दिन आकाश ठूलो गर्जनसहित बितेर जानेछ+ तर तत्त्वहरूचाहिँ प्रचण्ड तापले गर्दा पग्लनेछन् अनि पृथ्वी र त्यहाँ गरिएका कामहरू पर्दाफास हुनेछन्।+