लुका १२:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ “तिमीहरू कम्मर कसेर बस+ अनि तिमीहरूको दियो बलिरहोस्।+ फिलिप्पी २:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ ताकि तिमीहरू निर्दोष र सुधो बन्न सक अनि टेढो र बेइमान पुस्ताबीच+ परमेश्वरको निष्खोट छोराछोरी बन्न सक,+ जुन पुस्तामाझ तिमीहरू यस संसारमा ज्योतिझैँ चम्किरहेका छौ।+
१५ ताकि तिमीहरू निर्दोष र सुधो बन्न सक अनि टेढो र बेइमान पुस्ताबीच+ परमेश्वरको निष्खोट छोराछोरी बन्न सक,+ जुन पुस्तामाझ तिमीहरू यस संसारमा ज्योतिझैँ चम्किरहेका छौ।+