प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ४१:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ मैले भरोसा गरेको मेरो घनिष्ठ साथी,+

      जसले मेरो रोटी खान्थ्यो, उसैले मलाई लात हान्‍न खुट्टा उचालेको छ।*+

  • मर्कुस १४:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू १२ जनामध्ये जसले मसँग एउटै कचौरामा हात चोप्छ, ऊ त्यही हो।+

  • लुका २२:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “तर हेर, मलाई धोका दिने मसँगै टेबुलमा छ।+

  • युहन्‍ना १३:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ येसुले जवाफ दिनुभयो: “रोटीको टुक्रा चोपेर म जसलाई दिन्छु, उसैले।”+ त्यसपछि उहाँले रोटीको टुक्रा चोपेर सिमोन इस्करियोतको छोरा यहुदालाई दिनुभयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने