भजन ४१:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ मैले भरोसा गरेको मेरो घनिष्ठ साथी,+जसले मेरो रोटी खान्थ्यो, उसैले मलाई लात हान्न खुट्टा उचालेको छ।*+ मत्ति २६:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ खाँदै गर्दा उहाँले भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”+ मर्कुस १४:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ टेबुलमा खाइरहेको बेला येसुले भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, मसँगै खाइरहेको तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”+ युहन्ना १३:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ यी कुराहरू भनिसकेपछि येसु अत्यन्तै व्याकुल हुनुभयो र खुलस्त यसो भन्नुभयो: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”+
९ मैले भरोसा गरेको मेरो घनिष्ठ साथी,+जसले मेरो रोटी खान्थ्यो, उसैले मलाई लात हान्न खुट्टा उचालेको छ।*+
२१ खाँदै गर्दा उहाँले भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”+
१८ टेबुलमा खाइरहेको बेला येसुले भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, मसँगै खाइरहेको तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”+
२१ यी कुराहरू भनिसकेपछि येसु अत्यन्तै व्याकुल हुनुभयो र खुलस्त यसो भन्नुभयो: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”+